Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि नभए संशोधन गर्न के को आपत्ति ?

काठमाडौं – टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले एमसीसी बिना संशोधन संसदबाट पारित हुनु हुँदैन भन्ने अडान कायम रहेको बताएका छन्। अमेकिाले सम्झौताका बूँदाहरु संशोधन नहुने जानकारी दिएपछि रबिले फेसबुकमार्फत यसबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि नभए बूँदा संशोधन गर्न के को आपत्ति भन्दै प्रश्न गरेका छन्। उनले आफू ग्यालेकसी टेलिभिजनको प्रसारण तयारीमा व्यस्त भएकाले विभिन्न विषयमा बोल्न नभ्याएको भन्दै क्षमा पनि मागेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077