Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले सांसदहरुको नाराबाजीका बाबजुत बजेटसम्बन्धी अध्यादेश पेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीका बाबजुत अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी अध्यादेश संसद बैठकमा पेस गरेका छन्।

अर्थमन्त्री शर्माले पेस गरेको अध्यादेश सभामुख अग्नि सापकोटाले निर्णयार्थ पेस गरेका हुन्।

सभामुख सापकोटाले निर्णयार्थ पेस गरेको बजेटसम्बन्धी अध्यादेश सदनबाट स्वीकृत भएको समेत घोषणा गरेका छन्। एमाले सांसदहरूले नाराबाजी गरेपछि सभामुख  सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

यद्यपि अहिले पनि नाराबाजी र बिरोधकै बीच सभामुखले बैठक सुचारु गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077