Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली गृहजिल्ला झापा जाँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मंगलबार गृहजिल्ला झापा जाने भएका छन् ।

पार्टी बिभाजन भएपछि पहिलोपटक गृहजिल्ला जान लागेका ओलीले विर्तामोडमा आयोजना गरिएको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

स्राेतका अनुसार उनी कार्यक्रममा सहभागी भएर आज नै काठमाडौँ फर्कने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077