Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • दैलेखमा शिक्षकको विभत्स हत्या : घाँटी रेटेर छाडेको अवस्थामा शव फेला

    दैलेखमा शिक्षकको विभत्स हत्या : घाँटी रेटेर छाडेको अवस्थामा शव फेला

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 2.1K
    SHARES

    दैलेख । जिल्लाको गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका एक शिक्षकको हत्या भएको छ।

    गएराति उक्त विद्यालयका ४२ बर्षीय शिक्षक नगेन्द्र बिसीको घाँटी रेटेर हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।



    प्रहरीका अनुसार उक्त घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ । यद्यपि प्रहरीले केही शंकास्पद व्यक्तिलाई पक्राउ गरेपनि थप विवरण भने सार्वजनिक गरेको छैन।



    हत्या भएको शिक्षकको शव मंगलबार बिहान विद्यालयको बरन्डामा फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार