Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ब्राजिलमा जहाज दुर्घटना : एकै परिवारका पाँच जनाको मृत्यु

    ब्राजिलमा जहाज दुर्घटना : एकै परिवारका पाँच जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 885
    SHARES

    सिन्हा। ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिकानजिकै मंगलबार भएको एक जहाज दुर्घटनामा परी कम्तीमा सात जनाको ज्यान गएको छ ।

    मृत्यु हुनेमा सो जहाजका चालक, सहचालक र अरु पाँच जना यात्रु रहेका छन् । ती यात्रुहरु सबै जना एकै परिवारका रहेका बताइएको छ ।



    सो जहाल साओ पाओलो नगरबाट करिब १६४ किलोमीटर दक्षिणपश्चिमी क्षेत्रमा रहेको पिराकिबा नगरको पिराकिबा विमानस्थलबाट छुटेको थियो ।



    दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार