Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बँदेलसँग ठोक्किएर सीता एयरको जहाज दुर्घटना

    बँदेलसँग ठोक्किएर सीता एयरको जहाज दुर्घटना

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । सीता एयरको जहाज दुर्घटनामा परेको छ। नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर जहाज दुर्घटनामा परेको हो।

    हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको बताइएको छ। विमान दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको बताइएको छ।



    १४ यात्रु र कार्गो बोकेको सो जहाजको अगाडिको टायर भन्दा माथिल्लो भागमा प्वाल परेको छ।



    धावनमार्गमा गुडिरहेका बेला विमानमा बँदेल ठोक्किएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार