Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • तान्जेनियाको भिक्टोरिया तालमा विमान दुर्घटना

    तान्जेनियाको भिक्टोरिया तालमा विमान दुर्घटना

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 780
    SHARES

    एजेनसी । तान्जेनियामा एक विमान दुर्घटना भएको छ ।

    बुकोबा विमानस्थल जाँदै गर्दा भिक्टोरिया तालमा विमान दुर्घटनामा परेको हो ।



    दुर्घटनामा परेको विमानमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन ।



    तर दुर्घटनास्थलबाट १५ जनाको सकुशल उद्धार भएको छ ।

    उद्धार कार्य जारी रहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको तान्जेनियन सञ्चार माध्यमले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार