Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • तान्जानियाको भिक्टोरिया तालमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

    तान्जानियाको भिक्टोरिया तालमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 711
    SHARES

    एजेन्सी । अफ्रिकी देश तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । भने २४ जनाको उद्धार गरिएको छ ।

    दार–एस–सलामबाट उत्तरी क्षेत्र बुकोबाका लागि उडेको विमान भिक्टोरिया लेकमा दुर्घटनामा परेको हो । अवतरणको समयमा विमान दुर्घटनामा परेको बताइएको छ ।



    प्रेसिजन एयरको यो विमानमा ४३ जना सवार थिए, जसमध्ये २६ जनालाई दुर्घटनापछि अस्पताल लगिएको थियो ।



    पानीमा डुबेको विमानबाट फसेकाहरुलाई निकाल्न उद्धारकर्ताहरुलाई माझीहरुले सहयोग गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार