Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • तान्जानियामा पहिलो पटक भेटियो मारबर्ग भाइरस

    तान्जानियामा पहिलो पटक भेटियो मारबर्ग भाइरस

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 510
    SHARES

    एजेन्सी । तान्जानियाले देशको उत्तर–पश्चिम कागेरा क्षेत्रमा मारबर्ग भाइरस रोगको पहिलो पटक पुष्टि भएको छ ।

    तान्जानियाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आठ जनामा ​​ज्वरो, बान्ता, रक्तस्राव र मृगौला फेल हुने जस्ता लक्षण देखा परेपछि बिरामीको कारण पत्ता लगाउन गरिएको नमुना परीक्षणमा मारबर्ग भाइरस पुष्टि भएको हो ।​



    तान्जानियाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आठजनामा ​​ज्वरो, बान्ता, रक्तस्राव र मृगौला फेल हुने जस्ता लक्षण देखा परेपछि बिरामीको कारण पत्ता लगाउन नमुना विश्लेषण गरेको थियो।



    एक स्वास्थ्यकर्मीसहित आठमध्ये पाँचजनाको मृत्यु भएको छ भने बाँकी तीनजनाको उपचार भइरहेको छ। कुल १६१ जना सम्पर्क भएका व्यक्ति पहिचान गरिएको छ र निगरानी भइरहेको जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार