Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गोवा नजिकै भारतीय नौसेनाको लडाकु विमान दुर्घटना

    गोवा नजिकै भारतीय नौसेनाको लडाकु विमान दुर्घटना

    अनलाइन नेपाल
  • बुधबार, २६ असोज २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । भारतको गोवा नजिकै नौसेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । विमान मिग २९ नियमित उडानका बेला दुर्घटनाग्रस्त भएको हो ।

    दुर्घटनापछि पाइलट विमानबाट सुरक्षित बाहिर निस्कन सफल भएका छन् ।



    नौसेनाले समुद्रमाथि दुर्घटनाग्रस्त विमानको पाइलटलाई सुरक्षित रुपमा बचाउन सकिएको छ । यो विमान उडान पछि आफ्नो आधारमा फर्किरहेको थियो ।



    प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको कारण प्राविधिक गडबडी रहेको बताइएको छ । नौसेनाले बोर्ड अफ इन्क्वायरीलाई आदेश दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार