Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पार्टीलाई नेताले होइन, कार्यकर्ताहरुले जोगाए : केपी ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी जोगाउन कार्यकर्ताहरुले उल्लेख्य भूमिका खेलेको बताए।

बिहीबार एमालेले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, 'हामीलाई त पार्टीको साधारण सदस्यबाट पनि निकालिएको थियो, पार्टी हामीले हैन कार्यकर्ताले जोगाए,' उनले भने ।

एमाले फुटाउन ठूलो षड्यन्त्र रचिएको भन्दै पूर्वप्रधानमन्त्री ओलीले पार्टीबाट बिग्रिन बिग्रिन लागेका व्यक्तिहरु मात्रै बाहिरिएको  बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077