Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • लुम्बिनी प्रदेशसभामा एमालेको नारावाजी, बैठक स्थगित

    लुम्बिनी प्रदेशसभामा एमालेको नारावाजी, बैठक स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, ३१ भाद्र २०७८
  • 894
    SHARES

    बुटवल। प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

    सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठक एक घण्टाका लागि स्थगित गरिएको जानकारी दिए ।



    बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सदस्यले नाराबाजी गरेका थिए ।



    उनीहरुले पार्टीले प्रदेशसभाका दुई सदस्यलाई कारवाही गरेको पत्र सभामुखले पढेर नसुनाउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार