Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेकपा समाजवादी कार्यालयको मासिक भाडा ३ लाख २५ हजार

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आजबाट औपचारिक रुपमा सन्चालनमा आएको छ ।

शुक्रबार बिहान पार्टी अध्यक्ष माधव कुमार नेपालले नयाँ बानेश्वरस्थित आलोकनगरमा कार्यालयको उद्घाट गरेका छन् ।

मासिक ३ लाख २५ हजार भाडा तिर्ने गरी पूजा थापा बस्नेतको घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

खतिवडाका अनुसार चार तले सो घरमा १५ वटा कोठाहरु छन् । पार्टीले उक्त घर पाँच वर्षका लागि भाडामा लिएको खतिवडाले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077