Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चितवनमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर भारतीय नागरिकको मृत्यु

चितवन । चितवनमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर एक पुरुषको आज मृत्यु भएको छ।

चितवनको इच्छाकामना–४ कुरिनटारमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर ठेगाना नखुलेका अन्दाजी २५÷२६ वर्षको भारतीय नागारिक रोहित गिरिको मृत्यु भएको हो।

हाइलाइफ ब्राण्डको कुरुम–कुरुम चिउराको होर्डिङबोर्ड राख्ने क्रममा खसेर घाइते भएका उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077