Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । सुदूरपश्चिमको दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमबार दिउँसो दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्पको गएको  राष्ट्रिय भूकम्प मानप केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको धक्का बैतडी, डडेल्धुरा, डोटीलगायत आसपासका जिल्लामा पनि महसुस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077