Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रसिद्ध फुटबलरले विमानमै शारिरीक सम्बन्ध राखेको एयर होस्टेसको खुलासा

एजेन्सी – एयर होस्टेसले एकपटक फ्लाइटमा ब्रिटेनका प्रसिद्ध फुटबलर शारिरीक सम्बन्ध राख्दै गरेको अवस्थामा फेला परेको खुलासा गरेकी छिन्। एयर होस्टेजले फुटबलरसँग आफ्नो पहिलो भेटकाबारे पनि जानकारी दिएकी छिन्।

उनले एकपटक फुटबलरको क्याबिनमा जाँदा गर्दै आफूलाई रोकिएको बताएकी छिन्। एयर होस्टेसको नाम लोरी हो। लोरीले केही दशक निजि जेटमा एयर होस्टेसको काम गरेकी छिन्। उनले ‘द डेली बेस्ट’ लाई ब्रिटेनका प्रसिद्ध फुटबलरले फ्लाइटमै शारिरीक सम्बन्ध राखेको कुरा आफूलाई थाहा भएको बताएकी छिन्।

फुटबलरसँगको पहिलो भेटबारे जानकारी दिँदै लोरीले भनिन्, ‘उनले मलाई आफ्नो पाइन्ट फेर्नेबारेमा सोधेका थिए।’ दोस्रो भेटमा फुटबलर आफ्नो श्रीमतीसँग भएको र न्यूयोर्कको नाइट आउटपछि उनीहरु लण्डन जाँदै गरेको उनले बताएकी छिन्।

‘द सन’को रिपोर्टअनुसार जब विमान हावामा थियो लोरी फुटबलरको क्याबिनमा प्रवेश गर्दै थिइन्। तर उनलाई त्यसैबेला उनकी एक सहकर्मीले रोकेकी थिइन्। ती सहकर्मीले उनलाई ‘भित्र सेक्स गरिरहेका छन्’ भनेकी थिइन्।

लोरी भन्छिन्, ‘व्यक्तिगत रुपमा यो गलत हो भन्ने मलाई लाग्दैन। किनकि उनीहरु लाखौं डलर खर्च गर्छन्। यदि म पनि यति धेरै खर्च गरिरहेको हुन्थेँ भने आफ्नो श्रीमानसँग रमाइलो गर्थेँ।’

तर लोरीले फुटबलरको नाम बताउन मानिनन्। उनले यसलाई नियम विपरीत भनेकी छिन्। कसैले पनि पैसा दिएर निजि विमानमा रमाइलो गर्ने सक्ने बताइएको छ। दुर्ई अमेरिकी एयरलाइन्स फ्लामिङ्गो, एयर र लभ क्लाउडले कपलका लागि यसै प्रकारको प्याकेज नै दिने गर्छन्। यसको बुकिङ लाखौं डलरमा गर्नुपर्छ।

स्रोत : द सन 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077