Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना भाइरस

    १ हजार ४७८ जनामा संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु, १४७८ जना डिस्चार्ज

    १ हजार ४७८ जनामा संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु, १४७८ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ६३० जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ०६७  जनाको पीसीआर परीक्षणमा १ हजार २५१ र २ हजार ८६३ को एन्टिजेन परीक्षणमा २२७ जना गरी १,४७८ जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ८७ हजार ५९७ जना पुगेको छ ।



    जसमध्ये १९ हजार ८०५ जना होम आइसोलेसनमा र १ हजार ३३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ०५९ जनाको मृत्यु भएको छ ।

    यसअघि हिजो सोमबार १,३३० जना संक्रमित थपिँदा ५ जनाको मृत्यु भएको थियो भने  १,८३० जना डिस्चार्ज भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार