Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वेस्ट ह्यामसँग घरमै हार्‍यो म्यानचेस्टर युनाइटेड

एजेन्सी । इएफ कपको तेस्रो चरणको खेलमा वेस्ट ह्यामसँग म्यानचेस्टर युनाइटेड हारेको छ। बुधबार राति भएको खेलमा युनाइटेड १–० गोलले पराजित भएको हो।

म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीलाई जिताउन म्यानुएल लान्जिनीले एकमात्र निर्णायक गोल गरे। उनले खेलको ९ मिनेटमा गरेको गोल नै वेस्ट ह्यामको जितमा पर्याप्त बन्यो।

युनाइटेडले आफ्नो आक्रामण स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई मैदान उतारेको थिएन। त्यस्तै ब्रुन्डो फर्नान्डेड पनि सब्सिच्युटका रुपमा मैदान प्रवेश गरेका थिए। जितसँगै वेस्ट ह्यामले प्रिमियर लिगमा बेहोरेको हारको बदला लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077