Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नर्भिक अस्पतालका संचालक चौधरीलाई हृदयघात, दुबईमा शल्यक्रिया गरिँदै

    नर्भिक अस्पतालका संचालक चौधरीलाई हृदयघात, दुबईमा शल्यक्रिया गरिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असोज २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । नर्भिक अस्पतालका संचालक बसन्त चौधरीलाई हृदयघात भएको छ । ३ दिनअगाडि सपरिवार दुबई घुमघामका लागि गएका उनलाई शुक्रबार हृदयघात भएको  पारिवारिक स्रोतले जनाएको छ।

    यसअघि नेपालमा छदाँ पनि उनलाई  मुटुमा समस्या देखिएको थियो ।  त्यतिबेका उनको नर्भिक अस्पतालमा एन्जियोग्राफी गरिएको थियो । एन्जियोग्राफीमा मुटुमा समस्या देखिएपनि उनी स्वास्थ्य चेकजाँचसाथै घुमघामका लागि दुबई गएका थिए ।



    स्रोतका अनुसार उनलाई हृदयघात भए पनि अवस्था भने गम्भीर छैन । हाल दुबईस्थित एक अमेरिकी अस्पतालमा मुटुको शल्यक्रिया गर्ने तयारी गरिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार