Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

परस्त्रीसँगको सम्बन्ध लुकाउन आफ्नै १३ वर्षीय छोरीको हत्या

एजेन्सी । शुक्रबार उत्तर प्रदेशको मउरानीपुरमा १३ वर्षीया बालिकाको बन्चरा प्रशार गरी हत्या भएको छ। बालिकाको हत्या उनकै बाबुले गरेको बताइएको छ।

छोरीको हत्यापछि प्रहरीलाई डाइभर्ट गर्न ती पुरुषले झुटो कहानी बनाएका थिए। उनले अकार्के गाउामा मानिसहरुले आफ्नो छोरीको हत्या गरेको बताएका थिए। तर उनको प्रहरीसामु उनको चलाखीपन टिकेन।

पक्राउ पर्नेमा बल्लु प्रजापति रहेका छन्। उनको परस्त्रीसँग प्रेम सम्बन्ध रहेको र त्यसबारे छोरीले थाहा पाएको भन्दै हत्या गरेको पाइएको छ। त्यतिमात्र हैन आफ्नो सम्बन्धबारे जानकारी भएका मानिसमा उनले हत्याको आरोपसमेत लगाएका थिए।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको र आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077