Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो २ बजे  बस्दैछ।

आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेको ‘विनियोजन विधेयक-२०७८’ सम्बन्धी पत्रकाे व्यहोरो समाभुखले पढेर सुनाउने सम्भावित कार्यसूची संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077