Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

को हुन् ती युवती जसलाई पारस शाहले मध्यराति ठमेल घुमाए ? (भिडियो)

काठमाडौ । केही समयअघि चक्रपथमा हेल्मेट नलगाई बाईक चलाएका कारण बिबादमा आएका पूर्वयुवराज पारस शाहको यतिबेला फेरि अर्को विवादित भिडियो सार्वजनिक भएको छ।

पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएको उक्त भिडियोमा पारस एक युवतीलाई मध्यरातमा आफ्नो बाइकको पछाडि राखेर ठमेलमा हुँइकिरहेका देखिन्छन्।

हेर्दा निकै आर्कषक र पारस भन्दापनि अग्ली देखिएकी ती युवतीले पारसलाई पछाडिबाट च्याप्प समातेकी छिन् । भिडियोमा देख्दा उनीहरुमा निक्कै निकटता रहेको बुझिन्छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भिडियोमा पारसको धज्जी उडाइउँदै सोनिका रोकाय त हैनन् फेरी अर्की को युवती च्यापेछन् भन्दै पोष्ट गरेका छन्।

यसअघि पारसको सोनीकासँग नाम जोडिदै आएको थियो । उनीहरु पोखरामा बाइकमा हुँइकिएको भिडियो पनि त्यतिबेला निकै भाइरल बनेको थियो।

@amritdhungan1#foreyoupage♬ original sound - Amrit Dhungana

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077