Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आजदेखि काठमाडौंमा सभाजुलुस, जात्रा, महोत्सव गर्न नपाइने (आदेशसहित)

    आजदेखि काठमाडौंमा सभाजुलुस, जात्रा, महोत्सव गर्न नपाइने (आदेशसहित)

    अनलाइन नेपाल
  • बिहिबार, १४ असोज २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले  कोभिड-१९ संक्रमण कायम रहेको बताउँदै भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोज नगर्न आदेश जारी गरेको छ।

    बिहीबार प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा प्रशासनले अर्को आदेश जारी नगर्दासम्म जिल्लामा सभाजुलुस, जात्रा, महोत्सव र भोज गर्न रोक लगाएको हाे ।



    आदेशमा चाडपर्वमा भिडभाडलाई सकेसम्म कम गरेर सांकेतिक रुपमा मनाउन आग्रह गरिएको छ। यस्तै, सार्वजनिक यातायात, संघ-संस्था, उद्योगधन्दा-कलकारखाना र बैठक सेमिनारहरुलाई न्युनतम उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना गर्दै संचालन गर्न निर्देशन दिइएको छ।



    यस्तो छ काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आदेश: 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार