Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एकै पटक ४४ जना उपसचिवको सरुवा, गृहमा मात्रै १५ जना हेरफेर (सूचीसहित)

काठमाडौं । सरकारले ४४ जना उपसचिवको सरुवा गरेको छ। सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवामा गृह मन्त्रालयमा ठूलो हेरफेर भएको छ।

गृहका १५ उपसचिवलाई अन्यत्र सरुवा गरेर उनीहरुको स्थानमा अन्यत्रका उपसचिवलाई ल्याइएको छ । स्रोतका अनुसार सिडिओ हुने आकांक्षा भएका उपसचिवहरुलाई गृह मन्त्रालय ल्याइएको हो ।

यस्तो छ सरुवा सूचीः

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077