Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

८९८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १३ जनाको मृत्यु, ९३८ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ११३ जनाको पीसीआर परिक्षण गर्दा ८९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै, ३ हजार २५५ जनाको एन्टीजेन परीक्षणमा १६८ जना थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९३८ संक्रमित निको भएका छन्

संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १४८ जनाको मृत्यु भएको छ।

यसअघि हिजो विहीबार १,०७८ जनामा संक्रमण पुष्टि भएको थियो भने १२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077