Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

विश्वभर एकैपटक फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन

काठमाडौं। सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एकैपटक डाउन भएको छ ।  सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि फेसबुक,इन्स्टाग्राम र ह्वाट्सएप खुलेको छैन । मेसेन्जर पनि खुलेको छैन ।

यी सञ्जालमा के कारणले समस्या आयो भन्नेबारे केही खुलाइएको छैन ।

डिएनएस सर्भरमा समस्या आएर सेवा बन्द भएको वताइएको छ ।  फेसबुकले  छिट्टै समस्या समाधान हुने बताए पनि समयसिमा तोकेको छैन ।

समस्या पहिचानका लागि काम भइरहेको उल्लेख गर्दै फेसबुकले छिट्टै समस्या समाधान हुने बताएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077