Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ससुरालीको टर्चरका कारण कुदिरहेको ट्रेनअगाडि हामफालेर आत्महत्या

एजेन्सी – भारतमा एक युवकले ससुरालीको टर्चरका कारण आत्महत्या गरेका छन्। हरियाणाको पानीपत जिल्लामा वेदपालले सुसाइड गर्नुअघि एक भिडियो बनाएका थिए।

भिडियोमा उनले आफ्नो श्रीमती र ससुराली पक्षका कारण आफूले ज्यान लिएको जानकाकरी गराएका छन्। उनले बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। उनले ट्रेनको अगाडि हामफालेर आत्महत्या गरेका हुन्।

उक्त भिडियोमा उनले ८ वर्षसम्म महिनामा २ण् हजार पैसा ससुरालीमा दिने गरेको तर पछि धेरै पैसा माग्न थालेपछि आत्महत्या गरेको बताएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077