Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने पक्का

काठमाडौं । नेपाली कांग्रेसको कृष्णप्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने लगभग पक्का भएका छन्।

नेता सिटौलाले आफ्नो समूहका तर्फबाट चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेका हुन्।

मंगलबार सिटौलाको निजि निवासमा बसेको बैठकले उमाकान्तलाई मन्त्री बनाउने निर्णय गरेको हो।

उक्त समूहबाट भीमसेनदास प्रधानले पनि मन्त्री बन्ने इच्छा देखाएका थिए। तर सिटौलाले चौधरीलाई मन्त्री बनाउन जोड गरेपछि समूहमा सहमति भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077