Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिनिधिसभामा एमाले सांसदको अवरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको बैठकको सुरुमै नेकपा एमालेले अवरोध सुरु गरेको छ।

शुक्रबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध सुरु गरेका हुन्। एमाले सांसदहरु बैठक सुरु हुनासाथ बेल घेर्न पुगेका थिए।

९ औं अधिवेशनको पहिलो बैठकदेखिनै एमालेले प्रतिनिधि सभा बैठकमा नाराबाजी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077