Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुटवलको मोतिपुरस्थित सुकुम्बासी बस्तीमा गोली चल्यो, केही व्यक्ति घाइते

बुटवल । बुटवल उपमहानगरपालिकाको मोतिपुरमा गोली चलेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मोतिपुरको औद्योगिक क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा गोली चलेको हो । प्रहरीका अनुसार सो बस्ती हटाउने अवरोध भएपछि प्रहरीले अवस्थालाई शान्त पार्न हवाई फायर गरेको बताएको छ।

प्रहरीको गोली लागेर केही व्यक्ति घाइते भएको प्रहरीले जानकारी दिएको छ । यद्यपि घटनाको थप विवरण आउन बाँकी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077