Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोरङ कर्सिया बजारको सिटिजन्स बैंकभित्र गोली चल्यो, सुरक्षा गार्ड घाइते

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा गोली चलेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको हो।

प्रहरीका अनुसार लुटपाटको आशंकामा गोली चलाइएको हो । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार गाेली चल्दा सुरक्षा गार्ड घाइते भएका छन् ।

प्रहरी स्राेतका अनुसार घटनामा संलग्न भएको आशंकामा तीन जना पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077