Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकी राजदूत बेरीले चंगा उडाउँदै दिए दशैंको शुभकामना

    अमेरिकी राजदूत बेरीले चंगा उडाउँदै दिए दशैंको शुभकामना

    अनलाइन नेपाल
  • मंगलबार, २६ असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले दशैंको अवसरमा चंगा उडाएर रमाइलो गरेको तस्वीर सार्वजनिक गरेका छन् ।

    सहकर्मी र उनीहरुका परिवारसँग चंगा उडाएर रमाइलो गरेको उनले उल्लेख गरेका छन् ।



    सामाजिक सन्जाल ट्वीटरमा तस्वीर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘दसैंको धुमधामकावीच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं । तपाईंहरू सबैमा दसैंको धेरै शुभकामना ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार