Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तपाइको दशैंवाला फ्यामिली फोटो एल्बम कस्तो देखिन्छ ? अमेरिकी राजदूत बेरीको यस्तो छ

    तपाइको दशैंवाला फ्यामिली फोटो एल्बम कस्तो देखिन्छ ? अमेरिकी राजदूत बेरीको यस्तो छ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले दशैंको टिका ग्रहण गरेका छन् ।

    दूतावासको फेसबुक पेजमा अमेरिकी मिसनको यो वर्षको दशैँ फ्यामिली तस्विर भनेर सार्वजनिक गरिएको छ ।



    पेजमा लेखिएको छ, ‘तपाईंको दसैंंवाला फ्यामिली फोटो एल्बम कस्तो देखिन्छ ? नेपालस्थित अमेरिकी मिशनको चाँही यस्तो छ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार