Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नुवाकोटको किस्पाङमा बस नालीमा खस्यो, ३० जना घाइते

काठमाडौं । नुवाकोटको भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुर्घटनामा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाउने क्रम जारी रहेको छ ।

नालीमा खसेर भित्तामा ठोक्किदा बसमा सवार यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077