Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस महामन्त्री कोइराला भारत प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला भारत गएका छन्। कोइरालासहितकाके टोली शनिबार बिहान ८ बजे भारत गएको हो।

बिहान ८ बजे त्रिभुवन विमानस्थलबाट भैरहवा प्रस्थान गरेको महामन्त्री कोइरालाको टोली सडकमार्गबाट मुम्बई जाने बताइएको छ। महामन्त्री कोइरालासँग केन्द्रीय सदस्य दीपक गिरी, नेपाली काँग्रेस संखुवासभाका सभापति दीपक खड्का र कोइरालाका स्वकीय सचिव भरत तिवारी पनि रहेका छन्।

कोइराला भारतमा उपचाररच कांग्रेस नेता प्रदीप गिरी र सांसद कर्मा घलेलाई भेट्न भारत गएको बताइएको छ। महामन्त्री कोइराला पनि भाजपाको निमन्त्रणामा भारत भ्रमणमा निस्किएको गएका हुन्। केही दिनअघि भाजपाको निम्तोमा प्रकाशसरण महतको नेतृत्वमा कांग्रेस नेताको टोली भारत गएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077