Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अमेरिकी ड्रोन हमलामा अलकायदाका मास्टरमाइण्ड हामिदको मृत्यु

एजेन्सी – अमेरिकी ड्रोन हमलामा परी अलकायदाका मास्टरमाइण्ड अब्दुल हामिद अलमटरको मृत्यु भएको छ।

अमेरिकाले उत्तर पश्चिम सिरियामा गरिएको ड्रोन हमलामा हामिद मारिएको दाबी गरेको छ।

अमेरिकी सेनाका केन्द्रीय कमाण्डका प्रवक्ता मेजर जान रिग्सबीले एमक्यू ( एयरक्राफ्ट( मार्फत गरिएको हवाइ हमलामा आमनागरिकलाई कुनै क्षति नभएको बताएका छन्।

अब्दुल क्षेत्रीय हमला, वित्त पोषण र अनुमोदन की योजना बनाइरहेका बेला मारिएको दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077