Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तालिबान लडाकु र सशस्त्र समूहबीच गोली हानाहान, ७ बालबालिकासहित १७ जनाको मृत्यु

    तालिबान लडाकु र सशस्त्र समूहबीच गोली हानाहान, ७ बालबालिकासहित १७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 2.1K
    SHARES

    file photo

    एजेन्सी । अफगानिस्तानको हेरात प्रान्तमा तालिबान लडाकु र सशस्त्र समूहबीच भएको भिडन्तमा परी १७ जनाको मृत्यु भएको छ । जसमा ७ जना बालबालिका समेत रहेको बताइएको छ।

    स्पुटनिक समाचारका अनुसार मृत्यु हुनेहरुमा तीन महिला, सात पुरुष र सात बालबालिका गरी १७ जना रहेका छन् । उनीहरुको शव हेरात प्रान्तको एक अस्पतालमा लगिएको समाचारमा जनाइएको छ । उनीहरु सबैको गोली लागेर मृत्यु भएको हो ।



    स्रोतका अनुसार तालिबानले हेरातमा आइतबार विशेष कारबाही गरेको थियो । त्यसको जवाफमा स्थानीय समूहलाई लक्षित गरी भएको उक्त कारबाहीमा कम्तीमा तीनजना अपराधी मारिएका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार