Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इरानसँग नेपालको फराकिलो हार

काठमाडौं । एएफसी यू– २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल इरानसँग हारेको छ।

ताजकिस्तानको दुसन्बेमा भएको नेपाल बलियो टोली इरानसँग ४–० गोलले पराजित भएको हो।

इरानको जीतमा हुसेनले २ गोल गरे भने मेहदी र यासिनले १–१ गोल गरेका थिए। पहिलो हाफमा खेल गालरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा भने इरान लगातार गोल गर्न सफल भयो।

इरानले खेलेको ४७ औं मिनेटमा पहिलो गोल गरेको थियो। ७७ मिनेटमा अग्रता दोब्बर बनाएको उसले ७९ मिनेट र थपिएको तीन मिनेटमा पनि गोल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077