Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारभित्र गोली चल्यो

काठमाडौं । सिंहदरबारभित्र अकस्मात गोली चलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट अचानक गोली चलेको हो ।

गोली चलेपछि खैलाबैला मच्चिएको छ। यद्यपि झुक्किएर चलेको गोलीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077