Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

रोनाल्डो एकैपटक २ बच्चाको बाबु बन्दै, उनकी गलफ्रेण्ड ३ महिनाको गर्भवती

एजेन्सी । फुटबलर क्रिस्टियानो रोनाल्डोकी गर्लफ्रेण्ड जर्जिना ३ महिनाको गर्भवती रहेको स्पेनिस म्यागेजिन होलाले उल्लेख गरेको छ।

उनको पेटमा जुम्ल्याहा बच्चा हरेको होलाले जानकारी दिएको छ।  ३६ वर्षीय रोनाल्डो ४ बच्चाको बाबु बनिसकेका छन्।

रोनाल्डोले इन्स्टाग्राम पोष्टमार्फत यसको जानकारी गराएका छन्।

‘हामी जुम्ल्याहा बच्चाको आशा गरिरहेको कुरा घोषणा गर्न पाउँदा खुशी छौं। हाम्रो मुटु मायाले भरिएको छ। हामी तिमीहरुलाई भेट्न आतुर छौं,’ रोनाल्डोले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077