Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कांग्रेसमा कार्यवाहक सभापतिको जिम्मेबारी उपसभापति निधिलाई

काठमाडौं । नेपाल कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन्।

शुक्रबार बेलायत भ्रमणमा गएका प्रति सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नफर्किन्जेलका लागि निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

सभापति देउवा नेतृत्वको प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघमा आवद्ध देशका नेताहरुको सम्मेलन ‘वर्ल्ड लिडर समिट’मा भाग लिन आज बिहान बेलायत प्रस्थान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077