Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अधिवक्ताबीचको हानाहानपछि दीपकराज गिरीको व्यंग- 'बार'को अगाडि 'रेष्टुरेन्ट' पनि थप्ने हो कि ?

काठमाडौँ । हाँस्यकलाकार दीपकराज गिरीले अधिवक्ताबीच भएको कुटाकुटको बिषयलाई लिएर सामाजिक सञ्जालमा व्यंग प्रकट गरेका छन् ।

शुक्रबार दिउँसो नेपाल बार एशोसिएसनको बैठक बसिरहेका बेला अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच मुक्का हानाहान भएको बिषयलाई लिएर कलाकार गिरीले व्यंग हानेका हुन् ।

उनले क़ानून ब्यबसायीहरूको संस्था 'बार'को अगाडि 'रेष्टुरेन्ट शब्द पनि थप्ने हो कि ? भन्दै प्रश्न समेत गरेका छन्।

उनले अघि लेखेका छन्, 'त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो जति कुटाकुट गरे पनि भो।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077