Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ब्राजिलमा बैंक लुट्न आएको लुटेरा समूह र प्रहरीबीच गोली हानाहान, २५ जनाको मृत्यु

एजेन्सी । ब्राजिलको माइनस गेरेइस प्रान्तको भर्गिन्हा सहरमा प्रहरी र लुटेराबीच भएको छुट्टाछुट्टै झडपमा परि २५ जना लुटेरा मारिएका छन् ।

स्थानीय समाचारका अनुसार आइतबार बैंक लुट्न आएको लुटेराहरुको समूहलाई प्रहरीले गोली हानेर मारेको हो।

लुटेराहरुको समुह आइतबार बैंक लुट्न गएको बेलो झडप भएको प्रहरीले जनाएको छ ।

ठुलो संख्यामा खटिएको ब्राजिल प्रहरीले पहिलो झडपमा १८ लुटेरा र दोस्रो झडपमा कम्तीमा ७ लुटेरा मारिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077