Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ब्राजिलमा बैंक लुट्न आएको लुटेरा समूह र प्रहरीबीच गोली हानाहान, २५ जनाको मृत्यु

    ब्राजिलमा बैंक लुट्न आएको लुटेरा समूह र प्रहरीबीच गोली हानाहान, २५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । ब्राजिलको माइनस गेरेइस प्रान्तको भर्गिन्हा सहरमा प्रहरी र लुटेराबीच भएको छुट्टाछुट्टै झडपमा परि २५ जना लुटेरा मारिएका छन् ।

    स्थानीय समाचारका अनुसार आइतबार बैंक लुट्न आएको लुटेराहरुको समूहलाई प्रहरीले गोली हानेर मारेको हो।



    लुटेराहरुको समुह आइतबार बैंक लुट्न गएको बेलो झडप भएको प्रहरीले जनाएको छ ।



    ठुलो संख्यामा खटिएको ब्राजिल प्रहरीले पहिलो झडपमा १८ लुटेरा र दोस्रो झडपमा कम्तीमा ७ लुटेरा मारिएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार