Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दीपावली गर्ने क्रममा अनामनगरमा एक घरमा आगलागी

काठमाडौं । दीपावली गर्ने क्रममा अनामनगरको एक घरमा आगलागी भएको छ।

लक्ष्मीपूजा गर्ने क्रममा सिंहदरबारको पूर्वी गेट अगाडि रहेको स्थानीय जयन्द्र कार्कीको घरको दोश्रो तलामा आगलागी भएको हो।

महानगरीय प्रहरी वृत सिंहदरबारका अनुसार आगलागीबाट फर्निचर, ल्यापटप लगायतका सामानहरु जलेका छन्। आगो अहिले पूर्ण रुपमा नियन्त्रणमा आइसकेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077