Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • घाँस काट्न गएकी १३ वर्षिया बालिकाको भिरबाट लडेर मृत्यु

    घाँस काट्न गएकी १३ वर्षिया बालिकाको भिरबाट लडेर मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १९ कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बझाङमा घाँस काट्न गएकी एक बालिकाको भिरबाट लडेर मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्गाथली गाउँपालिका–३ रकैलका प्रेम बहादुर धामीकी १३ वर्षीया छोरी शशिकला धामीको मृत्यु भएको हो।



    घाँस काट्ने क्रममा आज दिउसको उनको घर नजिकै भिरबाट लडेर मृत्यु भएको हो।



    भीरबाट करिब ३०० मिटर तल खसेकी धामीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार