Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भीरबाट लडेर तनहुँमा एक जनाको मृत्यु

    भीरबाट लडेर तनहुँमा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 375
    SHARES

    फाइल तस्विर

    तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–३ छबिसेका वर्ष ४५ को माधवबहादुर अर्जेलको भीरबाट लडेर मृत्यु भएको छ।

    शनिबार साँझ ६ः५५ बजे आफ्नो घरदेखि करिब तीन सय मिटर पर धमिलिकुवा सामुदायिक वनमा भिरबाट लडेको अवस्थामा अर्जेल मृत फेला परेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अर्जेल सालको रुखको जरामा अड्किएको अवस्थामा भेटिएका थिए ।



    घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार