Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • युवकको वर्तमान प्रेमिका र भूपु प्रेमिकाको जम्काभेट, सडकमै दुई युवतीको हानाहान

    युवकको वर्तमान प्रेमिका र भूपु प्रेमिकाको जम्काभेट, सडकमै दुई युवतीको हानाहान

    अनलाइन नेपाल
  • बिहिबार, २५ कार्तिक २०७८
  • 2.4K
    SHARES

    एजेन्सी । उत्तरप्रदेशको राजधानी लखनउमा मारमिट गरिरहेको एक भिडियो भाइरल भइरहेको छ।

    लखनउको बाराबीरवा चौराहनजिक रहेको एक होटल बाहिर सोमबार राति दुई युवती हानाहानमा उत्रिएका थिए।



    एक प्रेमीको विषयमा हालकी प्रेमिका र पूर्वप्रेमिकाबीच लडाइँ भएको हो। सडकमा हानाहान गरिरहेका दुई युवतीको भिडियोले इन्टरनेटमा तहल्का मच्चाएको छ।



    सोमबार राति होटलनजिक एक कारमा सवार केटी उत्रिन्छिन्।

    रबिन नाम गरेका युवक त्यहाँ आउँछन्। उनीहरु प्रेमी प्रेमिका हुन्। उनीसँग दुई युवती पनि थिए।

    कारबाट निस्किने बित्तिकै वर्तमान प्रेमिकाले युवकको पूर्वप्रेमिकालाई आक्रमण गरेकी थिइन्।

    त्यसपछि दुबैले एकअर्काविरुद्ध हातखुट्टाको प्रयोग गरेका थिए।

    केही समयको हानाहानपछि पूर्व प्रेमिका सडकमा पछारिएकी थिइन्। प्रहरीले वर्तमान प्रेमिकालाई पक्राउ गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार