Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पोर्चुगलले आयरल्याण्डलाई हराउन सकेन

एजेन्सी । फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा पोर्चुगल र आयरल्याण्डले बराबरी खेलेका छन्। बिहीबार राति भएको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन्।

खेलमा पोर्चुगल र आयरल्याण्डले गतिलो आक्रमण बुन्नै सकेनन्। बलमा करिब बराबरीजस्तो पडक बनाएपछि बलियो टोली पोर्चुगलले खेलमा कमाल गर्न सकेन।

यस बराबरीसँग पोर्चुगल युरोप छनोटका समूह एको शीर्षस्थानमा उक्लिएको छ। पोर्चुगलको ७ खेलबाट १७ अंक छ। समान अंकका साथ सर्बिया दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077