Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राजश्व विभागद्वारा नक्कली स्टीकर टाँसी राजस्व छलेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर

    राजश्व विभागद्वारा नक्कली स्टीकर टाँसी राजस्व छलेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • मंगलबार, ३० कार्तिक २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    बुटवल । राजस्व अनुसन्धान विभागले नक्कली अन्तः शुल्क स्टीकर टाँसी राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्धा दायर गरेको छ।

    मंगलबार विभागले उनीहरुविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको हो।



    मुद्दा खेप्नेमा अधिकांश रक्सी उत्पादक कम्पनी (डिस्टिलरी) र बोटलर्स कम्पनी सञ्चालक छन् ।



    उनीहरूविरुद्ध पाँच करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी भएको विभागले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार